पराईसँग वीरता प्रदर्शनी, निरंकुश शासकको कठपुतली
जबजब नेपाली इतिहासको कुरा आउँछ, तबतब नेपाली सुरक्षा निकायको पौरख र पराक्रमले स्वाधीन मुलुक बनेको गौरवपूर्ण इतिहास सबैका मनमा झल्किन्छ।
जबजब नेपाली इतिहासको कुरा आउँछ, तबतब नेपाली सुरक्षा निकायको पौरख र पराक्रमले स्वाधीन मुलुक बनेको गौरवपूर्ण इतिहास सबैका मनमा झल्किन्छ।
पछिल्ला केही समययता पूर्वराजा ज्ञानेन्द्र जनताको मनशाय बुझ्न तराई–मधेसको यात्रामा छन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबार हेटौँडामा रहेको विभिन्न मन्दिर तथा गुम्बामा पुगेर दर्शन तथा पूजापाठ गरेका छन्। हेटौँडा आइपुगेका उनी तीन स्थानको धार्मिक क्षेत्रमा पुगेका हुन्।
पूर्वराजा ज्ञानेन्द्रले सर्लाहीको मूर्तियास्थित मन्दिरमा पूजा गरेका छन् । सर्लाहीको बरहथवा नगरपालिका ९ मूर्तियास्थित मुक्तेश्वर मन्दिरमा शनिबार दिउँसो पूजा अर्चना गरेका छन्।
३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा बिहीबार एक सन्देश जारी गर्दै नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न नसक्ने जनाएका हुन्।
राजनितीक दलहरू अलोकप्रिय हुँदै गर्दा पूर्व राजा ज्ञानेन्द्र शाह सक्रिय देखिएका छन्। पछिल्लो समय उनी विभिन्न जिल्लामा विभिन्न कार्यक्रममा सरिक हुन थालेका छन्।
भैरहवामा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय देशको स्वतन्त्र पहिचान खुम्चिँदै गएको बताएका हुन्।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसंगको भेटमा पूर्वराजा शाहले आफ्नो काम सबैलाई एकताको सूत्रमा बाँध्ने रहेको बताएको हुन्।
दुई साता देखि भैरहवामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच नेता बिहान त्यहाँ पुगेका छन्।
पूर्व राजा ज्ञानेन्द्र शाहले गत शनिबार झापाको बिर्तामोडमा अनावरण गरेको पृथ्वीनारायण शाहको ‘शिलालेख’ विवादमा आएको छ।
अभियन्ता दुर्गा प्रसाईँले पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई टेलिफोन गरेर आफ्नो अभियानको समर्थन गरेको दाबी गरेका छन्।
नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले पार्टी खोलेर राजनीतिमा आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन्।
करिब ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पुराउने कार्यक्रम रहेका प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।
नेकपा (एमाले) का नेता महेश बस्नेतले पूर्व राजा ज्ञानेन्द्र शाहलाई निर्मल निवास बस्न मन नभए दुर्गा प्रसाईंको पछि लाग्न चेतावनी दिएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टिका लगाइदिएका छन्।