९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रदेश २ः दुई विधेयक पारितपछि सातौं अधिवेशन अन्त्य

प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम असोज २२ गते शुक्रबार रातिबाट लागु हुनेगरी अधिवेशन अन्त्यको पत्र प्रदेशसभालाई पठाएको प्रदेशसभाका सचिवालयका सचिव रञ्जित यादवले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्