coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

भारतको अयोध्यामा हुने राम मन्दिरको पूजामा कपिलवस्तुका २ पालिकाले दिए बिदा

यही माघ ८ अर्थात् जनवरी २२ का दिन भारतको अयोध्यामा राम मन्दिरको भव्य अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुका २ पालिकाले बिदा दिएका छन्।

कपिलवस्तुमा दिइयो गैरआवासीय नागरिकता

नेपाली नागरिकता त्यागेर १३ वर्षदेखि क्यानडा बस्दै आएका कपिलवस्तुको कृष्णनगर नगरपालिका २ का नितेश श्रेष्ठलाई गैरआवासीय नागरिकता प्रदान गरिएको छ।

कपिलवस्तुमा करेन्ट लागेर १ जनाको मृत्यु

कपिलवस्तुको कृष्णनगर नगरपालिका– ४ सिर्सिहवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने सात जना सामान्य घाइते भएका छन्।

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुराका चल्ला बरामद

प्रहरी चौकी बेदर्मीको प्रहरी टोलिले गस्ती गर्दै कुखुराको चल्ला छोडी मानिस भारत तर्फ भागेको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलले बताए। बरामद चल्ला कृष्णनगर नगरपालिका-१ सुरई खोलामा खाडल खनि पुरी नष्ट गरिएको थियो।

सर्पको टाेकाइबाट किशोरीको मृत्यु

उपचारको कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ स्थित रहेको सर्पदंस उपचार केन्द्रमा लगिएको थियो। थप उपचारको लागि कपिलवस्तु अस्पतालमा लगिएको अवस्थामा उपचारको क्रममा मृत्यु प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए।

कृष्णनगरमा अझै रोकिएन झाडापखाला

स्थानीयले भने अस्पताल र निजी क्लिनिकमा गरी बिरामीको संख्या ५ सय नाघेको बताएका छन्। स्थानीय मनिष गुप्ताले झाडापखालाका बिरामीको संख्या ५ सय नाघेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्