coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

भारतीय नागरिकको अपरणपछि हत्या, हत्या आरोपमा तीनजना पक्राउ

कपिलवस्तुको मायादेवी गाउँपालिका ४ बिजुवा पुलबाट अपहरण गरी एक भारतीय नागरिकको हत्या गरिएको छ।

मुगुमा परिवारका चार जनाको सामूहिक हत्या आरोपमा दुई जना पक्राउ

मुगुमा एकै परिवारका चार जनाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गोरखराज शाही र गोपाल बोहोरालाई पक्राउ गरेको हो । ‘दुई जना पक्राउ परेका छन् थप अनुसन्धान हुँदैछ’, सिआइबी स्रोतले भन्यो ।

सरार्फको हत्या आरोपमा पक्राउ परेका ५ जना सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बाराले आज पत्रकार सम्मेलन गरेर उपमहानगरपालिका ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ‘गुड्डु’ भनिने रुपेश सर्राफको हत्या आरोपमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको छ।

हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ

ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन्। छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो।

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिएका छन।

हत्या आरोपमा र्‍यापर गिरिशसहित ३ जनाविरुद्ध जाहेरी

चर्चित र्‍यापर गिरिश खतिवडा सहित ३ जनाविरुद्ध मोरङ प्रहरीमा हत्या आरोपमा जाहेरी दर्ता भएको छ।

निरु हत्याआरोपी पुर्पक्षका लागि जेलमा

कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहास्थित गोरालवाडाकी १६ वर्षीया बालिका निरु विक हत्या आरोपमा पक्राउ परेका अने नेपाली जेल चलान भएका छन्।

हत्या आरोपमा दुई पक्राउ

बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्