१७ मंसिर २०७८ शुक्रबार

साफ च्याम्पियनसिपः फाइनल पुग्न बंगलादेशसँग भिड्दै नेपाल

सुरुआती दुई खेलमा रोमाञ्चक जित निकालेको नेपाल तेस्रो खेलमा भने भारतसँग १–० ले पराजित भएको थियो। नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलअन्तरले हराएको थियो।

श्रीलंकालाई कमजोर नआँक्ने

‘हामीले श्रीलंका र बंगलादेशबीचको खेल हेरका थियांै। श्रीलंकाले आक्रामक खेलेको थियो। हामी श्रीलंकामाथि फराकिलो गोलअन्तरका लागि भन्दा पनि पूरा ३ अंकका लागि खेल्छौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्