८ वैशाख २०८१ शनिबार

पर्यटन व्यवसायीहरूका लागि डिजिटल मार्केटिङ तालिम

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जीविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) को सहकार्यमा व्यवसायीका लागि पाँच दिने डिजिटल क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

प्रिज्मा एड्भरटाइजिङको ३०औं वार्षिकोत्सव

एड्भरटाइजिङले ३०औं वार्षिकउत्सव मनाएको छ। रचनात्मक नेतृत्व र ३६० डिग्रीको ब्रान्ड स्टिवार्डसिपको मूल उद्देश्यबाट अगाडि बढेको प्रिज्माले सुरुआतमा झैं आज पनि त्यही उद्देश्यलाई आत्मसाथ गर्दै अगाडि बढ्दै आएको विज्ञप्तिमा जनाएको छ।

जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसन

डिजिटल माकेर्टिङ कोर्सको विषयमा विस्तृत जानकारी गराउने उद्देश्यले जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनद्वारा ‘गेटिङ स्टार्टेड विथ डिजिटल मार्केटिङ’ विषयक कार्यक्रम आयोजना गरिएको छ।

डिजिटल मार्केटिङ गर्न पर्यटन बोर्डलाई सुझाव

उनीहरूले कोभिडको कारण तत्काल अन्तर्राष्ट्रिय पर्यटकहरू आउने सम्भावना कम रहेकोले भोलिको तयारीस्वरूप डिजिटल मार्केटिङलाई जोड दिन बोर्डलाई आग्रह गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्