coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

कुस्तीमा एपीएफलाई ९, सुदूरपश्चिमलाई ५, मधेश प्रदेशलाई ३ स्वर्ण

पूर्वी नवलपरासी (नवलपुर)मा २० स्वर्ण पदकका लागि भएको कुस्ती प्रतियोगितामा एपीएफले पुरुषतर्फ ४ र महिलातर्फ ५ गरी कुल ९ स्वर्ण पदक जितेको हो। कुस्तीमा महिला र पुरुष दुबैतर्फ १०/१० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।

तीन भारतीय कुस्ती खेलाडी रौतहटमा पराजित

बीरनगराका कुस्तीबाज राजेश यादवले भारतको दिल्लीका कुस्तीबाज राहुलबीच खेलको लागि ८ मिनेटको समय निर्धारण गरिएकोमा पहिलो एक मिनेटमै पराजित गरेका छन्।

१२ लाख खर्चेर कुस्ती प्रतियोगिता

यस्तै उत्तरा खण्ड हरिद्वारका सोहन पहलवानलाई बिहार पटना हाजीपुरका सुजित पहलवानले पराजित गरेका छन्। झाँसीका उमेश पहलवानलाई बनारसका गुडु पहलवानले दाउ हानेर विजयी भएका छन्

कुस्ती प्रतियोगिताका बिजेताले पाए १७ किलो चाँदीको गदा

नेपाली काँग्रेस खेलकुद बिभागले पचरौता नगरपालिकाको बेल्दारीमा आयोजना गरेको खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको बिजेताले सोमबार १७ किलो चाँदीको गदा पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्