दुई विज्ञप्तिले गरुडाको नगरसभाबारे अन्योल
गत असारको पूर्वाद्र्धमै हुनुपर्ने नगरपरिषद् हुन नसक्दा शिक्षक कर्मचारीको तलबदेखि विकास निर्माणका कार्यहरू पनि अन्यौलमा रहेको समयमा असोज १७ मा तोकिएको नगर परिषद्सभा दुई फरकफरक विज्ञप्तिले हुने कि नहुनेमा झन् अन्योल थपिएको छ।