चैते दसैँलाई सजाइँदै कालिका मन्दिर
यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीका बत्ती जोड्न थालिएको छ।
यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीका बत्ती जोड्न थालिएको छ।
दैलेखको आठबिस नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा दसैंपछि कर्मचारीले तलब खान पाएका छैनन्।
शिक्षकप्रतिको लापरबाही भनेको शिक्षा क्षेत्र प्राथमिकतामा नपर्नु हो। त्यसैले पनि मधेसको शिक्षामा दुर्गति देखिएको हो।
कास्कीको माछापुछे«का मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आएका थिए।बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे।बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुराए। तर सबै बिक्री हुनसकेनन्।तीन सय ५४ मात्रै बिक्री भए।
चाँडबाँडको चटारो अझै छ। दसैं लागेदेखि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा चमक बढ्न थालेको थियो। त्यो चमक अहिले पनि उत्तिकै छ।
राष्ट्रिय अजेन्डामा दलहरू एक ठाउँ उभिँदा सकारात्मक सन्देश जान्छ । त्यसैले नेतालाई समझदारीमा ल्याउने एउटा माध्यम चियापान बनेको छ ।
हिन्दूहरुको महानचाड दसैं सकिएसँगै जिल्ला प्रशासनमा सेवाग्राहीको भीड बढेको छ। नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी बनाउनेलगायत प्राशासनिक कामका लागि सेवाग्राहीको भीड लाग्न थालेको हो।
पर्सा जिल्लामा विजयादशमी अवधिमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्।
दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन्।
रेडियो मेलम्चीमा शिशिर योगीको ‘जोत्ने कोही छैन, बारी जोत्ने कोही छैन, चुलो चम्को मझेरी लौ, पोत्ने कोही छैन’ बोलको गीत घन्किरहेको थियो।
काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा यसपालिको दसैँमा तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ।
अधिकांश कार्यालयमा कार्यालय प्रमुखको समेत उपस्थिति थिएन। कार्यालय प्रमुख नहुँदा कार्यालय पुगेका अन्य कर्मचारी पनि दिनभरि कार्यालयमा बसेनन्। धेरैजसो कर्मचारी कार्यालय पुग्नेबित्तिकै हाजिर गरेर घर फर्के।
नेपालीहरुको महान चाड बडा दसैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ।
दसैँको बिदा सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरवारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन।