वाइवाई मिसेस नेपाल वर्ल्ड शनिबार घोषणा
नेपालकै सबैभन्दा ठूलो र सफल प्रतियोगिता वाइवाई मिसेस नेपाल वर्ल्डको शनिबार विजेता घोषणा हुने भएको छ।
नेपालकै सबैभन्दा ठूलो र सफल प्रतियोगिता वाइवाई मिसेस नेपाल वर्ल्डको शनिबार विजेता घोषणा हुने भएको छ।
रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आईरहेको विवाहित महिलाको लागि नेपालको सबैभन्दा ठूलो प्रतियोगिता 'मिसेस नेपाल इन्टरनेसनल' नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखि मिसेस नेपाल वर्ल्डको रुपमा आयोजना हुन लागेको छ।