७ वैशाख २०८१ शुक्रबार

गेट सेट गोदरेज योजना सार्वजनिक

रेफ्रिजेरेटर ब्राण्ड गोदरेजले यो नयाँ वर्षलाई लक्षित गरी गेट सेट गोदरेज नामक योजना सार्वजनिक गरेको छ।

गोदरेजको पर्वलक्षित योजना

इलेक्ट्रोनिक्स ब्रान्ड गोदरेजले दसैं र तिहारलाई लक्ष्य गरी ‘नाउ इज वाउ फेस्टिवल, कम खर्च धेरै बचत’ नामक योजना सार्वजनिक गरेको छ।

गोदरेज मोडुलर किचनको नयाँ शाखा टेकुमा, नायिका ऋचा शर्माद्वारा उद्घाटन

गोदरेज कम्पनीको मोडुलर किचनको नयाँ शाखा खुलेको छ। नायिका ऋचा शर्माद्वारा उद्घाटन गरिएको गोदरेज मोडुलर किचेनको नयाँ शाखा काठमाडौँको टेकुमा खुलेको हो।

नयाँ वर्षमा गोदरेजको छुट

विश्वस्तरीय डिजाइन र सुविधासम्पन्न उत्पादनको लागि प्रख्यात रहेको दाबी गर्ने गोदरेज ब्रान्डले नेपाली नयाँ वर्ष २०७६ को अवसरमा नयाँ योजना ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्