८ वैशाख २०८१ शनिबार

फेवाताल मिचेर खानेलाई चैनसँग सुत्न दिन्नौः वाईसिएल संयोजक

एकीकृत नेकपा माओवादी निकटको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) का केन्द्रीय संयोजक सुमन देवकोटाले फेवाताल मिचेर खाने जो कोहीलाई चैनसँग सुत्न नदिने चेतावनी दिएका छन् ।

प्रतिकारका लागि वाईसिएललाई कलेजमा परिचालन हुन प्रधानमन्त्रीको निर्देशन (भिडियो)

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्ववियु निर्वाचनका लागि योङ कम्युनिष्ट लिग (वाईसिएल) का कार्यकर्तालाई विश्वविद्यालय र कलेजमा परिचालन हुन निर्देशन दिएका छन्। उनले आफ्नो तयारी राम्रोसँग गरेर प्रतिकारका लागि कलेजमा परिचालन हुन मंगलबार वाईसिएल कार्यकर्तालाई निर्देशन दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्