३१ आश्विन २०७८ आइतबार

बोक्सीको आरोपमा धामीको हत्या, तीन जना पक्राउ

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी चन्द्रपुर नगरपालिका वडा नम्वर ३ गैडाटार गाछी टोलका ५० वर्षीय रोहिनीप्रसाद घोरसैनीलाई पुरानो रिसिइबीका कारण बोक्सी आरोपमा हत्या भएको जनाएको छ।

बोक्सीको आरोपमा कुटपिट गर्ने पक्राउ

पीडित महिलाका पति जितेन्द्रले अस्पताल लैजानुको सट्टा मामाको सहयोगमा स्वयम्भूस्थित धामीसमेत रहेका बुबा दीपेन्द्रकोमा झारफुक गर्न लगेका थिए ।

बोक्सीको आरोप लगाउने धामीसहित ३ जनाविरुद्ध मुद्दा

सदरमुकाम लिवाङ डेरा गरेर बस्ने रोल्पा नगरपालिका –१० धवाङकी एक युवतीलाई बोक्सीको आरोप लगाउने धामीसहित ३ जनालाई प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको छ।

बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

कुटपिटबाट गम्भीर घाइते भएकी महिलाको चन्द्रपुरमा उपचार भइरहेको छ । महिलाको शरीरमा विभिन्न ठाएँमा घाउचोट लागेको र करिब तीन सय टाँका लागेको छ । महिलाको स्थिति अहिले पनि गम्भीर रहेको अस्पतालले जनाएको छ।

बोक्सी आरोप लगाएर मानसिक यातना दिने २ महिला पक्राउ

पाल्पामा गाउँलेलाई बोक्सीको आरोप लगाएर गाउँमा मानसिक यातना दिने २ महिला पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्