पलेशासहित प्रशिक्षकलाई सम्मान
चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरिएको छ।
चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरिएको छ।
चीनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता अन्र्तगत महिला कबड्डीमा नेपालले कम्तीमा कांस्य पदक पक्का भएको छ।
पारा तेक्वान्दोका पूर्वप्रशिक्षक कल्याण र वर्तमान प्रशिक्षक कविराज नेगी लामाले मात्र नेपालबाट पारा तेक्वान्दोमा अन्तर्राष्ट्रिय लेभल–२ प्रशिक्षक कोर्स पूरा गरेका छन्।
आइएसएफ यु–१५ वर्ल्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी भई १५ खेलाडीसहित २४ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता मिनु गुरुङसहित त्रिभुवन आर्मी क्लबका आठ बक्सरले ५८औं विश्व मिलिटरी बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।
एथलेटिक्समा परिचित नाम हो डम्बर कुँवर। हाइजम्प, हन्ड्रेड एन्ड टेन (११०) मिटर हर्डल्स र डेकाथलन विधाको चर्चा चल्दा जोकोहीले पनि उनको नाम लिने गर्दछन्। सन् १९८८ मा कोरियाको सियोलमा सम्पन्न २४औं ओलम्पिकअन्तर्गत डेकाथलनमा कुँवरले एउटा कीर्तिमान बनाएका थिए।
२० वर्षपछि तालिवानको सोच, विचार, धर्म, संस्कार र कुरीति फेरिएका होलान् त ? यसको जबाफ भने स्वयम् विद्रोही तालिवानले नै सत्ताको आफ्नो दोस्रो इनिङमा दिनेछन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता तेक्वान्दोकी आयशा शाक्यले एसिया पुम्से ओपन च्याम्पियनसिपमा कांस्य पदक जितेकी छन्।
‘मैले सो घटनापछि मेरो खेल जीवन अन्त्य भयो भन्ने सोचें,’ उनले भनिन्, ‘मलाई रेसकै दौरान अस्वस्थ भएपछि अस्पताल पुर्याइएको थियो। जहाँ मलाई हृदयाघात भएको पुष्टि भयो। अवस्था पक्कै सहज थिएन। मलाई अभ्यासमा फर्कन समेत कठिन थियो।
१४ वर्षीया क्वान टोकियो ओलम्पिकमा चीनकै सबैभन्दा कान्छी ओलम्पियन समेत हुन्। उनले आफ्नै देशकी चेन युछीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।