८ वैशाख २०८१ शनिबार

पुरानै लयमा फर्कदै दुर्गमका विद्यालय

‘गत फागुनमा विद्यालय नियमित भए। त्यस यता पाँच महिनासम्म लगातार विद्यालय सञ्चालन गरेपछि बल्ल भर्ना भएका विद्यार्थी संख्याको ८० देखि ९० प्रतिसत सहभागी हुन थालेका छन्। शिक्षक शाहीले भने ‘आफ्नो हिउँदमा विदा हुने भएकाले वर्षे विदा हुँदैन। त्यसैले पनि विद्यालय लगातार सञ्चालन भएपनि साउनको अन्तिम सातादेखि कोरोना पूर्वको जस्तै विद्यालयमा पठनपाठन र विद्यार्थीको सहभागीता पनि हुन थालेको छ। कोरोनाका कारणले विद्यार्थीले दैनिक नृत्यकर्मदेखि शैक्षिक अभ्यास पनि बिर्सेका थिए।’

७४ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५३५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ९७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

थप १२६ जनामा कोरोना संक्रमण पुष्टि

एक हजार ६७४ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

थप २०३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप दुई सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो।

२ सय ३० जना संक्रमित थपिए,दुईको मृत्यु

मन्त्रालयका अनुसार १ हजार ९५६जनाको पीसीआर परीक्षण गर्दा १२८ जना र २ हजार ८८० जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा संक्रमण देखिएको छ।

कोरोना संक्रमणबाट थप दुईको मृत्‍यु,थपिए २ सय संक्रमित

३ हजार ५३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९२ तथा एन्टिजेन विधिबाट १०८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो।

कोरोना संक्रमणबाट आज ३ जनाको मृत्‍यु, २०६ जना संक्रमित थपिए

१ हजार ५९५ जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

बढ्दै कोरोना छैन सुरक्षा सतर्कता

केही दिनयता कपिलवस्तुमा कोरोना संक्रमण बढ्दै गएको देखिएको छ; तर सरकारी निकायदेखि आम मानिसले संक्रमणबाट बच्न खासै सतर्कता अपनाएको पाइएन।

थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि,एकको मृत्‍यु

१ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा २४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण

एक महिनाअघि दैनिक एकदुईजनामा कोरोना संक्रमण देखिने गरेकोमा केही दिनयता दिनहुँ १ सयभन्दा बढी नयाँ संक्रमित देखा पर्न थालेका प्रदेश स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले बताए।

देशभर थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि

१ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो।

आज देशभर थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना अपडेट: ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि,एकको मृत्‍यु

मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको र संक्रमणबाट एक जनाको ज्यान गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्