७ वैशाख २०८१ शुक्रबार

बारामा बस दुर्घटना तीनको मृत्यु ,२७ घाइते

बारामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।आज बिहान २ बजे बस र ट्रक आपसमा ठोकिँएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

दुर्घटनामा तीनको मृत्यु

काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। ललितपुरको हात्तीवनमा बा३ख ४१०८ नंको बसले बा५६प ३४५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

ताप्लेजुङमा तीनको मृत्यु तीन बेपत्ता

पहिरोमा परी गम्भीर घाइते एकजनालाई उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी विराटनगरतर्फ लगिए पनि खराब मौसमका कारण हेलिकोप्टर पिनासेघाटमा अवतरण गरिएको छ।

वासिङटनमा गोली चल्याे तीनको मृत्यु, तीन जना घाइते

लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो। डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ, 'आक्रमणबाट तीन जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ।'

दाउन्ने दुर्घटना अपडेट: घाइतेमध्ये तीनको मृत्यु

बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ नवलपरासीको दाउन्नेमा दुर्घटना भएको थियो । बस सडकबाट करिब दुइ सय मिटर तल भिरमा खसेको थियाे। दुर्घटनामा बसमा सवार ३१ जना घाइते भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्