टुरिष्ट कांग्रेसको बिगबिगी
यतिबेला देशै भरिका जिल्लाहरुमा कहिल्यै नदेखिने कांग्रेसीहरु झुल्कीन थालेका हुन्। राजनितिक लाभ लिन महाधिवेशनमा मरिमेट्नेहरु चुनाव सकिएपछि नाम भजाउन राजधानी वा अन्य सहर तिर बिलाउछन् भने हार्नेहरु हारको रिस बोकेर उनिहरुको बिरोधमा खनिने गर्दछन्।