१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

गिरिजाबाबुको जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा हुँदैन: शंशाक कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइरालामा जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा नहुने बताएका छन्।

‘वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाऔँ’

पार्टीको १४औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्र बलियो हुने बताएका छन्।

अबको सरकार सभापति देउवाको नेतृत्वमा: महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन्। आज पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्