१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘नक्कली डाक्टर' को निवेदन खारेज

सर्वोच्च अदालतले नक्कली सर्टिफिकेट पेस गरी डाक्टर अध्ययन गरेको आरोपमा पक्राउ परेकाको निवेदन खारेज गरिदिएको छ। कामु प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले चिकित्सकका परिवारले दायर गरेको निवेदन खारेज हुने फैसला सुनाएको हो।

नक्कली आरोपमा पक्राउ परेका चिकित्सकको रिट खारेज

काठमाडौ-सर्वोच्च अदालतले नक्कली सर्टिफिकेट पेश गरि डाक्टर अध्ययन गरेको आरोपमा पक्राउ परेका चिकित्सको निवेदमा फैसला गर्दै सरकारको अनुसन्धानमा नियतको खोजी नगरि सहयोग गर्न भनेको छ।

नक्कली प्रहरीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिने प्रहरीविरुद्ध आरोपपत्र दायर गरेको छ ।  आयोगले प्रहरी हबल्दार भीमसेन बस्नेतले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा मंगलबार आरोपपत्र दायर गरेको हो ।

नक्कली कम्पनी खोल्दै अफगान बोलाउँदै

महिनैपिच्छे आउने तलबले दैनिक आवश्यकता टार्न गाह्रो भएपछि वैदेशिक रोजगारीमा आँखा डुलाएका तामाङका लागि अहिले सोही वैदेशिक रोजगारीले 'घर न घाट' बनाएको छ। नेपाली सेनाले दिने पारिश्रमिकले चित्त नबुझेर वैदेशिक रोजगारीमा लोभिएका तामाङ यतिखेर अघिल्लो वर्ष जागिर छाड्न गरेको निर्णयप्रति पश्चाताप गरिरहेका छन्।

सूचना नदिइ पक्राउ गरिएको भन्दै नक्कली डाक्टरका परिवार सर्वोच्चमा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) नक्कली प्रमाणपत्र वोकेको अभियोगमा केही दिनयता धमाधम पक्राउ परेका डाक्टरहरुले आफूलाई छुटाउन सर्वोच्च अदालतको साथ खोजेका छन्।

प्रतिष्ठित अस्पतालमै नक्कली प्रमाणपत्रधारी

प्रहरीले दुई दिनमा देशभरबाट नक्कली शैक्षिक प्रमाणपत्रधारी ३६ चिकित्सक पक्रेको छ। प्रहरीको अपरेसन 'क्वाक' अन्तर्गत यी चिकित्सक पक्राउ परेका हुन्। छत्तीस चिकित्सकमध्ये अधिकांश विभिन्न रोगका विशेषज्ञ र सरकारी तथा निजी नाम चलेका अस्पतालमा लामो समयदेखि कार्यरत छन्।

नर्भिकदेखि बिएन्डबीसम्म नक्कली डाक्टर, ३६ पक्राउ (सूचि)

काठमाडौं–नक्कली प्रमाणपत्रको आधारमा मेडिकल पेशा अँगाल्दै आएका डाक्टर ३६ जना डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ।

इपिएस परीक्षामा ३१ नक्कली परीक्षार्थी

कोरिया जान उत्तीर्ण हुनुपर्ने भाषा परीक्षामा शनिबार ३१ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। इपिएस कोरिया शाखाले लिएको परीक्षामा विभिन्न केन्द्रमा फेला परेका ३१ नक्कली परीक्षालाई प्रहरीले पक्राउ गरेको हो।

मुलुकभरि सिअाइबीको छापा, १४ नक्कली डाक्टर पक्राउ

असार— नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आशंकामा छानबिनका लागि वीरगन्जबाट नौ, भरतपुरबाट तीन र जनकपुरबाट दुई जनालई शुक्रबार नियन्त्रणमा लिएको छ । वीरगन्जबाट पक्राउ गरिएका नौ डाक्टरलाई काठमाडौंतर्फ लगिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्