९ मंसिर २०८१ आइतबार
image/svg+xml

एसइई खारेजीले विश्वविद्यालय प्रवेश आधार कमजोर

हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको छ।

बलात्कारको हदम्यादबारे संसद्मा दुईथरी मत

प्रतिनिधिसभाको सोमबारको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अधिकांश सांसदले बलात्कारको हदम्याद राख्न नहुने बताएका छन् भने केही सांसदले भने हदम्याद राख्नुपर्ने बताएका छन्।

कांग्रेस महाधिवेशन: सहमहामन्त्रीमा मीन विश्वकर्माको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन्। नेता विश्वकर्माले आज पत्रकार सम्मेलन गरी समावेशी (दलिततर्फ) सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

अध्यक्ष देउवाले सिद्धान्तको खिल्ली उडाएको भन्दै मीन विश्वकर्माद्वारा पार्टीबाट राजीनामा

वर्तमान विधानको गलत व्याख्या गर्दै वनाइएको असमावेसी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेल पूर्ण तरिकावाट विना छलफल लागू गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यका लगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः निषेध गर्ने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्