६ वैशाख २०८१ बिहीबार

कांग्रेस नेता खत्रीद्वारा चेपाङलाई खाद्यान्न सहयोग

दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका चेपाङ समुदाय खाद्यान्न पाएपछि खुसी भएका छन्। ‘पहिले गिठ्ठा भ्याकुर खाईन्थ्यो, अहिले कन्दमुल खाँदैनन्’ एक चेपाङले भने, ‘खेती गर्ने जमिन छैन, दुई तीन महिना पुग्ने खेती उब्जाउन मुस्किल पर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्