९ मंसिर २०८१ आइतबार
image/svg+xml

'एमालेले अघि सारेको समृद्ध मुलुक अभियानमा आदिवासी र जनजाति अटाउँदैनन्'

आदिवासी, जनजातिहरुको पहिचान गर्ने र उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नका लागि आफू नेतृत्वको विगतमा बनेको सरकारले नै आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको उनले स्मरण गराए।

परम्परागत ज्ञान र सीप संरक्षण गर्दै आदिवासी महिला

आदिवासी महिलाले परम्परागत ज्ञान र सीपलाई संरक्षण र पुस्तान्तरण गर्न मुख्य भूमिका खेलिरहेको सरोकारवालाले बताएका छन्।

आदीवासी, जनजातीको बासस्थान संरक्षण गर्न माग

नेपाल आदिवासी जनजाती महासंघले आदीवासी, जनजातीको बासस्थानको संरक्षण गर्न सरकारसँग माग गरेको छ।

फोनिज बागमतीको अध्यक्षमा युवराज

समितिको उपाध्यक्षमा राजेश रुम्बा (चितवन), डोल्मा शेर्पा (काठमाडौं) (महिलातर्फ), महासचिवमा श्याम राना (काठमाडौं), सचिवमा शिशिर दोङ (काभ्रे), संस्थागत सचिवमा राजु नापित (काठमाडौं), कोषाध्यक्षमा शंकर श्रेष्ठ (धादिङ) निर्वाचित भएका छन्।

कांग्रेस क्षेत्रीय अधिवेशन: इलामका दुवै निर्वाचन क्षेत्रमा संस्थापन इतर सभापति निर्वाचित

इलामका दुई वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको संस्थापनइतर सभापति निर्वाचित भएका छन्।

अफगानिस्तानमा ९२ वर्षअघि बेलायती भागाभाग

गएको साता रातारात बेलायती सेना अफगानिस्तानबाट बाहिरिए। तिनका लागि विशेष व्यवस्थाका साथ अफगानिस्तानबाट हतारोमा बाहिरिनु २० वर्षे ‘वार अन टेरर’को पटाक्षेप बन्न पुग्यो।

सप्तकोशीमा पानीको बहाव उच्च भएसँगै श्रीलंका र गरैया टापुमा खतरा

सप्तकोशी आइतबार साँझ ५ बजेको मापनअनुसार यस वर्षकै उच्च पानीको बहाव दुई लाख ७४ हजार ५ क्यूसेक प्रतिसेकेन्ड पुगेको छ।

आदिवासी आन्दोलनको ऐतिहासिक दस्तावेज

काठमाडौं केन्द्रित इतिहास अनुसन्धान गर्ने प्रवृत्तिबाट मुक्त रही नेपालको सुदूरपूर्वका आदिवासी जनजातिको इतिहास लेखनमा हिम्मत जुटाउनु निकै प्रशंसनीय छ।

रेशम चौधरीलाई तत्काल रिहा नगरे आन्दोलन गर्ने जनजाति महासंघको चेतावनी

नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ।

आदिवासी, मुस्लिम र क्रिश्चियन समुदायका लागि ‘अन्त्येष्टि स्थल’ निर्माण गर्न सांसदको माग

गण्डकी प्रदेशका सांसदले आदिवासी, जनजाति, मुस्लिम र क्रिश्चियन समुदायका लागि अन्तिम संस्कार गर्ने स्थल निर्माण गर्न प्रदेश सरकारसँग माग गरेका छन्।

आदिवासी आन्दोलनका आयाम

‘समृद्धि, विकास, शान्ति र मेलमिलापका लागि आदिवासी भाषा अर्थपूर्ण छन्।’ संयुक्त राष्ट्रसंघले सन् २०१९ का लागि विश्व आदिवासी भाषा दिवसको गहकिलो नारा सिर्जना गरेको छ। संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार नेपालसहित ९० देशका करिब ५ हजार सांस्कृतिक तथा ७ हजार भाषिक समूह, विश्व जनसंख्याको ६ प्रतिशत अर्थात् ३७०० मिलियन (३ करोड ७० लाख) आदिवासीले यही अगस्ट ९ (गत साउन २४ गते) २५औं विश्व आदिवासी दिवस धूमधामसाथ मनाइसकेका छन्।

सरकारलाई संविधान र चस्मा

समानुपातिक समावेशिताबारे संविधानमा भएको व्यवस्थाबारे मिहीन ढंगले अध्ययन गर्न प्रतीकात्मक रूपमा संविधान र चस्मा पठाइएको महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष हात्तीराम राईले बताए।

२५ औँ विश्व आदिवासी दिवस मनाइयो

आदिवासी जनजातिहरूले २५ औँ विश्व आदिवासी दिवस आन्दोलनको रूपमा मनाएका छन्। शुक्रबार आदिवासी जनजातिहरूको अधिकार सरकारले कुण्ठित गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ र सम्पूर्ण आदिवासी जनजाति संगठनहरूले माइतीघर मण्डलमा आन्दोलनको रूपमा विश्व आदिवासी दिवस मनाएका हुन्।

यस्तो छ आदिवासीको जनसंख्याको स्थिति (भिडियो)

२६ औं विश्व आदिवासी दिवस नेपालमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ। विश्व आदिवासी दिवस प्रत्येक वर्षको अगष्ट ९ तारिखमा मनाइन्छ। संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो।

आदिवासीका भाषिक अधिकार

अगस्ट ९, विश्व आदिवासी दिवस। राष्ट्रसंघद्वारा यस दिनलाई विश्व आदिवासी दिवसका रूपमा मनाउन थालेको यो २५ औँवर्ष हो। यस वर्षका लागि राष्ट्रसंघले ‘आदिवासीहरूको भाषा’ लाई मूल विषय रोजेको छ। आदिवासीको भाषाको पुनरोत्थान, संरक्षण तथा संवद्र्धनतर्फ सरोकारवाला सबै पक्षको ध्यानाकृष्ट गराउने यसको लक्ष्य छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्