८ वैशाख २०८१ शनिबार

सीमामा बग्दै छ नेपाली भूमि: कसैले कहिल्यै बुझेनन् ‘कुतियाकवरवासीकाे पीडा

बीसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाउँ नै जोखिममा रहेपनि सरोकारवाला निकाय भने सीमाको माटो जोगाउने र बस्ती बचाउने सघन उपायमा लागेको छैन्।

उदयपुर पनि विपद्को जोखिममा, बेलकामा नदी कटान सुरु

वर्षायाम सुरु भएसँगै उदयपुर पूर्वी क्षेत्रमा गत वर्षजस्तै सप्तकोसी नदीले कटान सुरु गरेपछि स्थानीय त्रसित हुन थालेका छन्।

बेल नदी कटानले नमुना विद्यालय र लक्ष्मणपुर गाउँ नै जाेखिममा

बेल नदी कटानले कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका वडा नम्बर लक्ष्मणपुर ६ स्थित जिल्ला कै नमुना विद्यालय सरस्वती आधारभूत विद्यालय बगाउने खतरा बढेको छ।

खोरिया गाउँमा नदी कटान क्षेत्रको अस्थायी तटबन्ध निर्माण सुरु

‘तटबन्ध नभएको ठाउँमा नदीले कटान गर्दै गाउँतिर धकेल्न थालेको छ,’ स्थानीय राम मिलन कोरीले भने, ‘चाँडै तटबन्ध निर्माण नगरिए नदी गाउँमा पस्नबाट अब कसैले रोक्न सक्दैन।’ ४ वर्षअघि नदी गाउँमा पसेर गाउँ नै डुबानमा परेको थियो।

नदी कटान नियन्त्रणमा समस्या

टीकापुर नगरपालिका–५ शाहीपुर नजिकै भैरहेको कर्णाली नदीको कटान रोकथाममा समस्या भएको छ। स्थानीयले गरेको रोकथामको प्रयास विफल भएपछि अहिले रानी जमरा कुलरीया सिँचाई आयोजनाले रोकथामको प्रयास गरिरहेको छ।

नदी कटानले विद्यालय भवन उच्च जोखिममा

त्रियुगा नगरपालिका–६ स्थित चुरेपारीको लालपत्ता क्षेत्रका एक दर्जन बस्तीका बालबालिकाले शिशुदेखि कक्षा १२ सम्म पठनपाठन गर्ने पञ्चकन्या माध्यमिक विद्यालय अहिले नदी कटानका कारण उच्च जोखिम परेको छ।

नदी कटान रोक्न आवश्यक काम भइरहेको छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्