९ मंसिर २०८१ आइतबार
image/svg+xml

चार सफल उद्यमी पुरस्कृत

खोटाङका चार उद्यमी पुरस्कृत भएका छन्। जिल्लाको लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन र व्यवसायीकरणमा योगदान पु-याएको भन्दै उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग बिकास समिति खोटाङले बुधबार सफल उद्यमीलाई पुरस्कृत गरेको हो।

दुई स्रष्टा चितवनमा पुरस्कृत

कवि दीपेन्द्रसिंह थापा र कथाकार निर्मल ढुँगानालाई चितवन साहित्य परिषदले पुरस्कृत गरेको छ। संस्थाले लेखनाथ जयन्तीका अबसरमा शनिबार कृष्ण कृष्णा साहित्य पुरस्कार प्रदान गरेको हो।

नागरिककर्मी पौडेल ‘सेजन अवार्ड’बाट पुरस्कृत

नागरिककर्मी दिलीप पौडेल नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले प्रदान गर्ने ‘सेजन अवार्ड–२०७४’बाट पुरस्कृत भएका छन्। पौडेलले उत्कृष्ट समाचार सम्प्रेषण गर्दै आर्थिक पत्रकाररितालाई नयाँ उचाईमा पुर्‍याउन योगदान पुर्‍याएको भन्दै पुरस्कृत भएका हुन्।

नागरिककर्मीद्वय बुढाथोकी र पाख्रिन पुरस्कृत

टान पत्रकारिता पुरस्कारबाट दुई नागरिककर्मी पुरस्कृत भएका छन्। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)को ३९ औं बाषित्कोत्सवको अवसरमा नागरिक दैनिका पत्रकारद्वय खिलक बुढाथोकी र अर्जुन पाख्रिन तामाङ पुरस्कृत भएका हुन्।

दीक्षित स्मारक कोषद्वारा विद्यार्थी पुरस्कृत

चिकित्साशास्त्रमा विशिष्ट स्थान हासिल गर्ने दुई विद्यार्थी स्वर्ण पदकबाट पुरस्कृत भएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानअन्तर्गत नाक, कान तथा घाँटी विषयको स्नातकोत्तर तह, २०७४ मा प्रथम स्थान हासिल गरेका विज्ञानराज ज्ञवालीलाई स्वर्ण पदक प्रदान गरिएको हो ।

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट तीनसंस्था पुरस्कृत

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले सामाजिक क्षेत्रमा क्रियाशिल तीन संस्थालाई सम्मान गरेको छ । कोषले वृद्धवृद्धा,  महिला,अपाङ्गता, तथा एचआईभी संक्रमित बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुलाई शनिबार सम्मान गरेको हो।  कोषले सुदुरपश्चिमक्षेत्रमा रहेको महिला तथा वृद्ध सेवा केन्द्रका सञ्चालिका शारदादेवी चन्द्रलाई २ लाख नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

सूचनाको हकका अभियानकर्मी पुरस्कृत

राष्ट्रिय सूचना आयोगले सूचनाको हकका अभियन्ता र सूचना अधिकारीलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

युवा दिवसमा सम्वृद्धिका योजना राख्ने तीन युवा पुरस्कृत

युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदले आयोजना गरेको भिजन लेखन प्रतियोगितामा उत्कृष्ट तीन जना पुरस्कृत भएका छन्।

बागलुङका चार पत्रकार पुरस्कृत

बागलुङ कालिका भगवती गुठीमा स्थापित ‘कालिका पत्रकारिता पुरस्कार’ बाट यहाँका चार पत्रकार पुरस्कृत भएका छन् ।

गाउँका किसान सिंहदरबारमा पुरस्कृत

श्रीमतीका गहना बेचेर कृषि व्यवसाय सुरु गरेका नवलपरासीका थमबहादुर रजाली मगर अचेल वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्छन् ।

सेन स्मृति दिवसको अवसरमा पत्रकार पुरस्कृत

पत्रकार एवम् साहित्यकार सहिद कृष्ण सेन ‘इच्छुक’ को १५ औँ स्मृति दिवसको अवसरमा विभिन्न सङ्घ/संगठनले प्रभावतफेरीको आयोजना गरेका छन।

चार चलचित्र पत्रकार पुरस्कृत

चलचित्र पत्रकारितामा सक्रिय चार चलचित्र पत्रकारलाई आइतबार राजधानीमा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। चलचित्र पत्रकार संघ, नेपालले संस्था स्थापनाको १८ औं वार्षिकोत्सवको अवसर पारेर उनीहरूलाई सम्मान तथा पुरस्कार दिएको हो।

कराते खेलाडी राई पुरस्कृत

खोटाङका सितोरियो कराते खेलाडी सञ्जयकुमार राई पुरस्कृत भएका छन् । जिल्लामा सितोरियो करातेको वृद्धि विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै टेम्के तुवाचुङ प्रतिष्ठानले सितोरियो खेलाडी राईलाई टेम्के तुवाचुङ प्रतिभा पुरस्कार प्रदान गरेको हो ।

पत्रकार भण्डारी पुरस्कृत

मुलुकमै सबैभन्दा ठूलो कोष स्थापना गरेर विभिन्न विधामा पुरस्कार प्रदान  गर्दै आएको झापास्थित  रु›–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले सोमबार चौथो पटकको पुरस्कार वितरण गरेको छ।

नागरिककर्मी छत्याल पुरस्कृत

कैलाली बहुमूखी क्याम्पस विद्यार्थी साहित्य प्रतिष्ठानले प्रदान गर्दै आएको लिलानाथ ओझा पत्रकारिता प्रतिभा पुरस्कार नागरिक संवाददाता दिलबहादर छत्याललाई प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्