नेपाल बैंक–बिमा संस्थान सम्झौता
नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई बिनाधितो १५ लाख रूपैयाँसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।

राष्ट्रिय बिमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ।संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरेको छ।