९ मंसिर २०८१ आइतबार
image/svg+xml

ज्योति विकास बैंकद्वारा कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकले १५ औं वार्षिकोत्सवको अवसरमा देशभर संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू गरेको छ।

ज्योति विकास बैंक १६ औं वर्षमा

ज्योति विकास बैंकले १५ औं वार्षिकोत्सव मनाएको छ। बैंकले वार्षिकोत्सवको दिन नक्खुमा आफ्नो १ सय २१ औं शाखाको औपचारिक उद्घाटन गरेको छ।

कामना सेवा विकास बैंक र व्यवस्थापन केन्द्रीय विभाग बीच सम्झौता

कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदान प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले कालिकोट जिल्लाका पाँच विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेको छ। विद्यार्थीहरूको अध्ययनमा सहयोग पु¥याउन बैंकले दुई लाख पचास हजार रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको हो।

मुक्तिनाथ विकास बैंकद्वारा ह्विलचेयर हस्तान्तरण

मुक्तिनाथ विकास बैंकले सामाजिक कार्यलाई प्रभावकारी बनाउन मधेश प्रदेशका विभिन्न अस्पतालहरूमा ह्विलचेयर वितरण गरेको छ।

एडिबीद्वारा ६ अर्ब ६० करोड रूपैयाँ ऋण स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले नेपाललाई ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६० करोड रूपैयाँ ) ऋण स्वीकृत गरेको छ।

ज्योति विकास बैंकद्वारा धान रोप्ने मेसिन प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत रूपन्देहीको शान्तिनगरस्थित उद्यमशील टोल विकास संस्थालाई एक थान धान रोप्ने मेसिन प्रदान गरेको छ।

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग सम्पन्न

महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ का विजेतालाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।

ज्योति विकास बैंकद्वारा कार्डलेस भुक्तानी सेवा सुरुवात

ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न सक्ने कार्डलेस भुक्तानी सेवाको सुरुआत गरेको छ।

कामना सेवा विकास बैंक र प्रारम्भ ड्राइभिङ स्कुलबीच सम्झौता

कामना सेवा विकास बैंक र प्रारम्भ ड्राइभिङ स्कुल बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ।

महालक्ष्मी बैंकद्वारा क्रेडिट कार्ड सेवाको सुरु

महालक्ष्मी विकास बैंकले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९ औं वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिटकार्ड सेवा सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्