८ मंसिर २०८१ शनिबार
image/svg+xml

एसियाली विकास बैङ्कद्वारा सहरी पूर्वाधारको लागि २२ अर्बको आर्थिक प्याकेज स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले नेपालमा जलवायुमैत्री र प्रकोप प्रतिरोधी सहरी पूर्वाधार निर्माण गर्नका लागि २१ अर्ब ९२ करोड रुपैयाँ (१६ करोड ६० लाख अमेरिकी डलर) बराबरको आर्थिक प्याकेज स्वीकृत गरेको छ।

जलवायु परिवर्तन व्यवस्थापनका लागि लाओसलाई ३ करोड २० लाख डलर ऋण

एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई ३ करोड २० लाख ऋण स्वीकृत गरेको छ।

ज्योति विकास बैंकको सिइओमा कपिल ढकाल

ज्योति विकास बैंकको सञ्चालक समितिको ४७१ औं बैठकले कपिल ढकाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ।

एडिबीसँग सार्वजनिक वित्त व्यवस्थापनका लागि १३ अर्बभन्दा बढीको ऋण सम्झौता

बिहीवार अर्थमन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो।

मुग्लिङ–पोखरा सडक:‘राज्यले बिछ्याएको वैधानिक धराप’

विस्तार तथा स्तरोन्नतिको काम बेलैमा नसकिँदा यो सडक भताभुंग बनेको छ। अहिले स्थल मार्गबाट काठमाडौं–पोखरा पुग्न १२ घण्टाभन्दा धेरै समय छुट्याउनुपर्ने बाध्यता छ।

एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा लगानी गर्ने

पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो।

सडक सञ्जाल सुधारका लागि एडिबीसँग १३ अर्ब बराबरको ऋण सम्झौता

नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ।

कामना बैंक र नेपाल सोलुसनबीच सम्झौता

कामना सेवा विकास बैंक र नेपाल पेमेन्ट सोलुसनबीच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता भएको छ।

गरिमा विकास बैंकको चाडवाड योजना

गरिमा विकास बैंकले दशैं लक्षित अफर ल्याएको छ। योजना अन्तर्गत बैंकले आफ्ना ग्राहकका लागि कुनै पनि सामान खरिद गरी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गरेमा २० प्रतिशत वा अधिकतम दुई सय रूपैयाँ नगद फिर्ता योजना सार्वजनिक गरेको छ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले इभी स्कुटरहरूको खरिदमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सुमेरुमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकलाई थप सेवा दिन ललितपुरको सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ।

ज्योति बैंकको ‘कोइली क्युआर अडियो अलर्ट डिभाइस’ सेवा

ज्योति विकास बैंकले नयाँ प्रविधिमा आधारित ‘कोइली क्युआर अडियो अलर्ट डिभाइस’ सेवा सार्वजनिक गरेको छ।

विदेशबाट पनि मोबाइल बैकिङ गर्न मिल्ने

गरिमा विकास बैंकले विदेशमा रहेका आफ्ना ग्राहकको पहुँच हुने गरी मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको छ।

कामना सेवा विकास बैंक र न्यु नेपालबीच सम्झौता

कामना सेवा विकास बैंकले कर्जा लगानी सम्बन्धी सम्झौता गरेको छ। बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले न्यु नेपाल प्रालिसँग सम्झौता गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्