८ मंसिर २०८१ शनिबार
image/svg+xml

कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव: १९ अर्ब सहुलियत कर्जा प्रवाह

कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ। बैंकको वार्षिकोत्सवमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीमा रिकभरीको चुनौती रहे पनि विस्तारै अर्थतन्त्रमा देखिएका उतारचढावबाट समाधान हुँदै गएको बताए।

सकियो महालक्ष्मी बैंंकको साधारणसभा

महालक्ष्मी विकास बैंककोे बाइसौं साधारणसभा सम्पन्न भएको छ। सभाले वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ।

महालक्ष्मी बैंकद्वारा सामाजिक कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोगका कार्यक्रम गरेका छन्।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंकले अपोलो डाइग्नोस्टिक सेन्टरसँग व्यावसायिक सम्झौता गरेको छ।स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ बैंकले धुम्बाराहीस्थित अपोलो डाइग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको हो।

महालक्ष्मी बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरू सँग सम्झौता गरेको छ।

मुक्तिनाथ विकास बैंक सम्मानित

मुक्तिनाथ विकास बैंक नेपाल क्लियरिङ हाउसद्वारा सम्मानित भएको छ।नेपाल क्लियरिङ हाउसद्वारा १५ औं वार्षिकउत्सव समारोहको उपलक्ष्यमा बैंकलाई विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोबार गर्ने विधाबाट सम्मानित गरेको छ।

गरिमाले १० प्रतिशत लाभांश वितरण गर्ने

गरिमा विकास बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफा तथा सेयर प्रिमियमबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले मर्जर र एफपीओको मुद्दा हारे

सरकारले बैंक तथा वित्तीय संस्थाको मर्जर र एफपीओमा लगाएको करको मुद्दा बैंक तथा वित्तीय संस्थाले हारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्