मुक्तिनाथ विकास बैंकद्वारा वृक्षारोपण कार्यक्रम
मुक्तिनाथ विकास बैंकले वृक्षारोपन कार्यक्रम गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चनपुरको कृष्णपुरमा करिब १५० वटा कागतीका विरुवाको वृक्षारोपण गरेको हो।
मुक्तिनाथ विकास बैंकले वृक्षारोपन कार्यक्रम गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चनपुरको कृष्णपुरमा करिब १५० वटा कागतीका विरुवाको वृक्षारोपण गरेको हो।
कृषि विकास बैंकले ग्लोबल मनी विकको अवसरमा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सञ्चालन गरेको छ।
महालक्ष्मी विकास बैंकले विभिन्न शाखा तथा प्रादेशिक कार्यालयद्वारा वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ।
ज्योति विकास बैंकले ग्लोबल मनी विक अभियानअन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सम्झौता भएको छ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ।
मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानहरूमा बैंकिंङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
महालक्ष्मी विकास बैंकले हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ।
कृषि विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो।
एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डायरेक्टर आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन्।
गरिमा विकास बैंकले ब्लु डायमन्ड सोसाइटीका समुदायलाई वित्तीय जागरण कार्यक्रम गरेको छ।
गरिमा विकास बैंकले स्याङ्जाको वालिङ नगरपालिका ९ को भुम्रेमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ।
ज्योति विकास बैंकले गोलबजार १० सिराहाको आधारभूत विद्यालयलाई सहयोग प्रदान गरेको छ।
ज्योति विकास बैंकले विद्यालयलाई दुई थान इन्टर्याक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ।
कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ।