एभरेष्ट बैंकद्वारा चालकलाई क्युआर कोड
एभरेष्ट बैंकले नेपाल अटो तथा इ-रिक्सा यातायात तिलोत्तमा रूपन्देहीलाई वित्तीय साक्षरता तथा क्युआर कोड हस्तान्तरण गरेको छ।
एभरेष्ट बैंकले नेपाल अटो तथा इ-रिक्सा यातायात तिलोत्तमा रूपन्देहीलाई वित्तीय साक्षरता तथा क्युआर कोड हस्तान्तरण गरेको छ।
नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको बिल भुक्तानी सहजै गर्न सक्ने सुविधाको सुरुआत गरेको छ।
नबिल बैंकले ललितपुर महानगरपालिका वडा २१ खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
सिटिजन्स बैंकले वेबसाइटमार्फत आवश्यक सेवाका लागि निवेदन दिन मिल्ने व्यवस्था गरेको छ।
गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तर आबद्धता तथा मोबाइल फ्रस्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालनका लागि भारतस्थित एनपिसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ।
बैंकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।