९ मंसिर २०८१ आइतबार
image/svg+xml

खोप लगाएकाको प्रमाणपत्र शुल्क नलिन आग्रह

केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारीमा आएकाले विज्ञप्ति जारी गर्दै सो आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्