८ मंसिर २०८१ शनिबार
image/svg+xml

परम्पराको निरन्तरता वा आवश्यकता ?

प्रधानसेनापति पूर्णचन्द्र थापालाई शनिबार भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरेलगत्तै भारतीय राष्ट्रपतिको अफिसियल ट्वीटरमार्फत थापाले नेपाली सेनामा उनले दिएको योगदान र नेपाल–भारत मैत्रीपूर्ण सम्बन्धमा पुर्‍याएको योगदानका लागि मानार्थ महारथीको सम्मान दिएको जनाइएको छ।

प्रधानसेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथी उपाधि

प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रधानसेनापति थापा भारत भ्रमणमा

प्रधानसेनापति पूर्णचन्द्र थापा भारत प्रस्थान गरेका छन्। भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आजदेखि माघ ०२ गतेसम्म औपचारिक भ्रमणको लागि ७ सदस्यीय भ्रमण दल भारत प्रस्थान गरेको हो।

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलकाे उपाधि एपीएफलार्इ

छैटौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीकाे एपीएफ क्लबले जितेकाे छ।

प्रधानसेनापति महिला फुटबल : उपाधिका लागि आर्मी र एपिएफ भिड्दै

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधिका लागि बुधबार (आज) दुई विभागिय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुँदैछ।

होला त सैनिक आचरण सुधार ?

प्रधानसेनापति पूर्णचन्द्र थापाले दसैंका बेला आयोजना गरिएको पत्रकार सम्मेलनमा सेनाको सांगठानिक र आचरण सुधार गर्नेबारे बोलेका थिए। उनले सेनामाथि लाग्ने गरेको भनसुन, निकटता र आफन्तवादको अन्त्य गरी प्रणालीमा आधारित नीतिसहितको सांगठनिक वातावरण सिर्जना गर्ने र सेनाभित्र हुने भ्रष्टाचार नियन्त्रण र पारदर्शीतालाई प्राथमिकतामा राख्ने बताएका थिए।

महिला फुटबलमा प्रदेश नम्बर ७ र ३ विजयी

प्रदेश नम्बर–७ र प्रदेश नम्बर–३ बुधबारबाट सुरु भएको प्रधानसेनापति छैटौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

प्रधानसेनापति र राष्ट्रसंघका नायब महासचिवबीच भेटवार्ता

प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघका नायब महासचिव अमिना जे महम्मदले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानसेनापतिसँग अमेरिकी र जर्मन राजदूतको भेट

प्रधानसेनापति पूर्णचन्द्र थापासँग अमेरिका र जर्मनका राजदूतले भेट गरेका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अमेरिकी राजदूत -याण्डी डब्लु बेरी र जर्मन राजदूत रोल्याण्ड स्केफरले शुक्रवार जंगी अड्डामा प्रधानसेनापति थापासँग छुट्टाछुट्टै भेट गरेका हुन्।

प्रधानसेनापतिको कोर्रा

राजा त्रिभुवनलाई साक्षी राखेर श्री ३ जुद्ध शमशेरले राणा शासन विरोधी केही युवकहरूलाई सिंहदरबारमा बेस्सरी कोर्रा हान्न लगाए ।

संविधान विरोधी तत्व निगरानीमा छ : प्रधानसेनापति

नेपाली सेनाले विखण्डनवादी र संविधान विरोधी तत्वको निरन्तर निगरानी गरिरहेको जनाएको छ। संवैधानिक प्रावधानअनुसार राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रियहित प्रवद्र्धनलाई केन्द्रमा राखेर कार्यसम्पादन गरिरहेको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताए।

प्रधानसेनापतिसँग चिनियाँ राजदूतको भेट

उत्तरी छिमेकी चीनका राजदूत यु होङले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेकी छिन्।  शुक्रबार जंगी अड्डामा भएको भेटमा राजदूत होङले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रधानसेनापतिमा पूर्णचन्द्र थापा

सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

बलाधिकृत थापाले बिहीबारदेखि कमाण्ड सम्हाल्दै

बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्