८ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रधानसेनापतिको पिसिआर रिपोर्ट नेगेटिभ

भान्सेलाई कोरोना संक्रमण देखिएपछि सेल्फ आइसोलेसनमा बसेका प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

भान्छे कोरोना संक्रमित भएपछि प्रधानसेनापति सेल्फ आइसोलेसनमा

प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखि सेल्फ आइसोलेसनमा बसेका छन्।

भान्सेलाई कोरोना देखिएपछि प्रधानसेनापति क्वारेन्टिनमा

प्रधानसेनापति पूर्णचन्द्र थापा क्वारेन्टिनमा बसेका छन्। प्रधानसेनापति निवासको भान्सामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थापा आजदेखि क्वारिन्टिनमा बसेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सैनिक आवासीयलाई प्रधानसेनापति अन्तर विद्यालय टी-२० क्रिकेटको उपाधि

सैनिक आवासीय महाविद्यालयको १३ औं प्रधानसेनापति अन्तर विद्यालय टी-२० रनिङ क्रिकेट प्रतियोगिता २०७६ को उपाधि सैनिक आवासीय महाविद्यालयले हासिल गरेको छ। नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तन्दुलले प्रधानसेनापति अन्तर विद्यालय टी-२० रनिङ क्रिकेटमा प्रथम हुन सफल खेलाडी टोलीलाई बिहीबार नगद एक लाख, ट्रफी र प्रमाणपत्र वितरण गरे।

नेपाली सेनाको नियति

पुष्पकमल दाहाल प्रधानमन्त्री तथा रुक्मांगद कटवाल प्रधानसेनापति भएका बेलामा जस्तै नेपाली सेनालाई आँखाको कसिंगर ठान्ने पक्षले ‘प्रधानसेनापति प्रकरण’ दोहो-याउन सक्छन्।

प्रधानसेनापति भेट्न भारतीय सेनाका जनरल जंगी अड्डामा

भारतीय सेनाका क्वार्टर मास्टर जनरल गोपाल आरले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन्। थापालाई भेट्न जनरल आर सोमबार सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए।

उपरथि शर्माको पदावधि थप

सरकारले उपरथि प्रभुराम शर्माको पदावधि १ वर्ष २ महिना १५ दिन थप गरेर उनलाई भावी प्रधानसेनापति बन्ने बाटो खोलिदिएको छ।

मैले हिरो बन्नलाई सेनामा सुधारको प्रयास थालेको होइनः प्रधानसेनापति थापा

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सुदृढ बनाउन थप कठोर उपाय अवलम्बन गरिने बताएका छन्।  पदवहालीको एक वर्ष पुगेको अवसरमा जंगी अड्डामा विशेष सम्बोधन गर्दै थापाले आफ्नो कार्यकालमा सेनालाई आधुनिक बाटोमा हिँडाएरै छाड्ने प्रतिबद्धता जनाए। थापाले आफू हिरो बन्न वा सस्तो लोकप्रियताका लागि सुधारका कार्यक्रम अघि नबढाइएको स्पष्ट पारे।

नीतिगत सुधारमा अलमल

गत वर्ष भदौ २४ गतेबाट औपचारिक रूपमा प्रधानसेनापछिको जिम्मेवारी सम्हालेका उनले पहिलो सम्बोधनमै सेनाको सांगठानिक र आचरण सुधार गनबद्धता जनाएका थिए। सामान्यतया नेपाली सेनाभित्र भ्रष्टाचार, आफन्तवाद, भनसुनजस्ता विषय जटिल बन्दै गइरहेका बेला नेतृत्व सम्हालेका उनले सुधारको प्रतिबद्धता जनाए पनि कार्यान्वयन हुनेमा आशंका गरिएको थियो।

प्रधानसेनापति थापा आज चीन जाँदै

प्रधानसेनापति पूर्णचन्द्र थापा साताव्यापी चीन भ्रमणका लागि आइतबार त्यसतर्फ लाग्दैछन्। उनी चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा बेइजिङ जान लागेका हुन्। थापा प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलो पटक चीन जान लागेका हुन्। उनको भ्रमणदलमा श्रीमती दीपा थापा, कार्यरथी उपरथी अनन्त कार्कीसहित आठ जना रहनेछन्।

जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति चीन जाँदै

प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन भ्रमणमा जाने भएका छन्।

कटवाल ट्रस्टबाट २८ जनालाई छात्रवृत्ति

पूर्वप्रधानसेनापति रुक्मागत कटवाल संरक्षक रहेको ‘रुक्मागत कटवाल ट्रस्ट’ ले यस वर्ष २८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको भएको छ।

प्रधानसेनापति खुला म्याराथनको उपाधि बस्नेतलाई

त्रिभुवन आर्मीका कृष्ण बस्नेतले प्रधानसेनापति चौथो खुला म्याराथन प्रतियोगितामा च्याम्पियन हुँदै उपाधि आफ्नै विभागमा सुरक्षित राखेका छन्।

प्रधानसेनापति थापा र बेलायती मेजर जनरलबीच भेटवार्ता

प्रधानसेनापति पूर्णचन्द्र थापासँग बेलायती सेनाका मेजर जनरल डंकन क्याप्सले भेटवार्ता गरेका छन्। बुधवार जंगी अड्डामा भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र पारस्परिक चासोका विविध विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानसेनापति थापा फर्किए

भारतीय सेनाको निमन्त्रणामा गत पुस २७ मा भारत भ्रमणमा गएका प्रधानसेनापति पूर्णचन्द्र थापा सेनाको हेलिकोप्टरबाट बुधबार स्वदेश फर्किएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्