प्रधानसेनापति र सार्क महासचिवबीच भेटवार्ता
प्रधान सेनापति राजेन्द्र क्षेत्री र सार्कका महासचिव अमजद हुसेन बी सेल बीच शुक्रबार जंगी अड्डामा भेटवार्ता भएको छ ।
प्रधान सेनापति राजेन्द्र क्षेत्री र सार्कका महासचिव अमजद हुसेन बी सेल बीच शुक्रबार जंगी अड्डामा भेटवार्ता भएको छ ।
प्रधानसेनापति राजेन्द्र क्षत्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार भेटवार्ता भएको छ ।
सप्तरी घटनापछि पहिलो पटक प्रधानसेनापति राजेन्द्र क्षत्री सर्लाही, सप्तरी र धनुषामा रहेका गणको निरीक्षण भ्रमणमा निस्किएका छन्।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले मध्यपश्चिम पृतना हेडक्वाटर अन्र्तगत सञ्चालित बाहिनी स्तरको कार्यस्थल अभ्यास ‘गढी रक्षा’ को अवलोकन गरेका छन्। गढी रक्षा मंसिर ८ गतेदेखि वीरेन्द्रनगरको बाङ्गेसिमलमा सञ्चालित छ। तालिम सोमबारसम्म चल्ने छ। तालिममा मध्यपश्चिम पृतना मातहतका बाहिनीहरुको सहभागीता छ।
काठमाडौँ- प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सैनिक प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी दीपकप्रसाद भारती तथा युद्धकार्य निर्देशनालय बलाधिकृत विभाग (व्य.यु.)का सहायक रथी देवेन्द्रबहादुर मेघासीलाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
एशियाका सैनिक प्रमुखको भेलामा सहभागी हुन प्रधानसेनापति राजेन्द्र क्षत्रीको नेतृत्वमा उच्च सैनिक टोली फिलिपिन्स जाने भएकाे छ।
काठमाडौं- नेपाली सेनाले विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई सुक्ष्म ढंगबाट नियालीरहेको बताएको छ।