सर्त पालना नहुँदा चियाको गुणस्तरमा असर
जिल्लाको माइखोलापूर्वका हजारौं किसान वर्षाैंदेखि हरियो चियापत्तीको मूल्य नपाएर लगानी नै उठ्न नसकेको चिन्तामा छन्। यहाँका चिया उद्योगी हरियोपत्ती नै राम्रो नभएकाले गुणस्तरीय चिया बनाउन नसकेको गुनासो गर्छन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामलाई केन्द्रित गरी चिया खेती भइरहेका जिल्लामा १७ करोड रुपैयाँ हाराहारीको परियोजना सुरु गरेको हो।