coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

गुडिरहेको बस नयाँ बानेश्वर चोकमा भासियो, यात्रु सकुशल

काठमाडौँको नयाँ बानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ। सर्भिस लेनतर्फको सडक भासिएर चक्का फस्दा बस कोल्टे परेको प्रहरीले जनाएको छ।

कर्णाली पुल नजिकैकाे पहाड भासियो

मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको कर्णाली पुल पहिरोको समेत जोखिममा छ। पुलको उत्तर पूर्वतर्फ ठूलो पहिरो गएको छ। पुलदेखी नजिकैको पहाड भासिएको छ।

भीषण वर्षापछिको भेलले भासियो पोखरा महेन्द्रपुलको सडक (फोटो फिचर)

भीषण वर्षापछिको भेलबाढीले खोतल्दा पोखराको व्यस्त बजार महेन्द्रपुलको सडकमा बढेमानको भ्वाङ परेको छ । आइतबार राती नै महेन्द्रपुलमा भ्वाङ परेको थियो । सडक किनारमा भ्वाङ परेसँगै नजिकैका घर समेत जोखिममा पर्न सक्ने विज्ञहरुको भनाई छ ।

गाईघाट–दिक्तेल खण्डको कालोपत्रे सडक चिरा पर्दै भासियो

सदरमुकाम गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेल जोड्ने लोकमार्गको त्रियुगा नगरपालिका १५ खाँबुमा पर्ने साउने–रानीबास खण्डको सडक चिरा पर्नुका साथै भासिएको छ।

मर्स्याङदी नदीको पुल भासियो, खाद्यान्न ढुवानी रोकियो

यही असार महिनाको सुरुआतदेखि परेको अविरल वर्षाका कारण मर्स्याङदी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिए।

प्रयोगमा नआउँदै हाटबजारको पर्खाल भासियो

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा लाग्ने साप्ताहिक हाटबजारका लागि ४६ लाखमा बनाइएको कृषि मार्केट आयोजनाको फलामे ट्रसको रिटेनिङ वाल प्रयोगमा नआउँदै वर्षाका कारण भासिएपछि नगरपालिकाले तत्काल मर्मत गर्नका लागि निर्माण कम्पनी अनिल मल्टी कम्पनी प्रालि मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोकलाई आदेश दिएको हो ।

तीन महीनामै कालोपत्रे सडक भासियो

ब्रह्मदेव–टनकपुर लिंक रोड निर्माण भएको तीन महीनामै कालोपत्रे सडक भासिएको छ। भीमदत्त नगरपालिका वडा नं ८ र १० नजिक खन्या खोलामा बनेको पक्की पुल छेउको कालोपत्रे सडक भासिएको हो।

निर्माण नसकिँदै दुई ठाउँमा भासियो

निर्माण पूरा नहुँदै नारायणगढ–मुग्लिन सडकखण्ड दुई ठाउँमा भासिएको छ । सडकखण्डको गाईघाट क्षेत्रमा मंगलबार बेलुकीदेखि सडक भासिएको हो ।

निर्माणाधीन बेलिब्रिज भासियो

उत्तरी तातोपानी नाकालाई सडक मार्गमार्फत जोड्न अरनिको राजमार्गको लार्चामा निर्माणाधीन बेलिब्रिज भासिएको छ । पुल जोड्ने काम भइरहँदा मंगलबार भुँईं छुने गरी पुल भासिएको हो।

लार्चा पुल प्रकरण : निर्माणाधीन बेलिब्रिज भासियो

उत्तरी तातोपानी नाकालाई सडकमार्गमार्फत जोड्न अरनीको राजमार्गको लार्चामा निर्माणाधिन बेलिब्रिज भासिएको छ। पुल जोड्ने काम भइरहँदा मंगलबार भुँई छुने गरी पुल भासिएको हो।

नारायणगढ–मुग्लिन सडक भासियो,  दिनभर यातायात अवरुद्ध हुने

नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण आज दिनभर यातायात अवरुद्ध हुने भएको छ।

नारायणगढ-मुग्लिन सडक भासियो, गाडी ठप्प

लगातार भएको वर्षाका कारण आज बिहानैदेखि नारायणगढ–मुग्लिन सडक खण्डमा गाडी चल्न सकेका छैनन् । नारायणगढ मुग्लिन सडक आयोजनाले दिएको जानकारी अनुसार सडक खण्ड भासिएका कारण आज दिनभर नै यातायात सञ्चालन गर्न कठिन हुने अवस्था छ ।

वर्षाका कारण धनुषा र मोहत्तरी जोड्ने रातो पुल भासियो

अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषा र मोहत्तरी जोड्ने रातो पुल भासिएको छ। पुल भासिएपछि पुलमा भारी सवारी अवरो गरिएको छ। हलुका सवारी मात्र जान दिइएको प्रहरीले जनाएको छ। पुल ४ इन्च भन्दा धेरै भासिएको प्रहरीले जनाएको छ।

यसरी भासियो वीपी राजमार्गकोे ४५ मिटर सडक (फोटो/भिडियो)

धुलिखेल–सिन्धुली–बर्दिबास सडक अन्तर्गत सिन्धुलीको  शितलपाटी—९, नेपनटार डाँडा नजिक करीब ४५ मिटर सडक पूरै खसेको छ। आइतबार राती ११ बजे सडक भास्सिएर खसेपछि यो राजमार्गमा सवारी आवागमन ठप्प छ।

विपी राजमार्गको सडक भासियो, सवारी आवागमन अवरुद्ध

विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ। शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्