८ मंसिर २०८१ शनिबार
image/svg+xml

शीर्ष नेतालाई गाली गर्दै रेल्वे कम्पनीका महाप्रबन्धक

महाप्रबन्धक भट्टराईले फेसबुकमा लेखेका छन्, ‘म लाखौंको जागिर छोडेर ५० हजारको जागिर खान बाध्यताले आएको होला र ? त्यो बाध्यता मुलुक निर्माण र जनताको खुसहालीको निम्ति हो। मेरो आफ्नै व्यक्तिगत चाहना हैन।’

जुम्लामा वडाध्यक्षबाटै जातीय विभेद, प्रहरीले जाहेरी लिन मानेन

सिंजा गाउँपालिका–६ मा नेमकिपाबाट निर्वाचित वडा अध्यक्ष कालीबहादुर बुढाले स्थानीय दलित युवा विवेन्द्र नेपालीमाथि जातीय रूपमा गालीगलौज र कुटपिट गरेका छन्। असार ६ गते वडाध्यक्ष बुढाले गाउँमा खानेपानी आएको भन्दै घरघरमा खानेपानीको दाबी गरेपछि दलितयुवा विवेन्द्रले विरोध गरेका थिए।

मन्त्री नै गालीगलौजमा उत्रेपछि मुख्यमन्त्रीलाई ज्ञापन पत्र

प्रदेश सरकारका प्रवक्ता तथा मन्त्रीले नै साम्प्रदायिक सद्भावमा खलल पुग्ने खालका शब्द प्रयोग गरी सर्वसाधारणलाई गाली गरेपछि रुपन्देहीको अमुवाका स्थानीयले शुक्रबार मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।

गालीगलौज होेइन, अजेन्डा बताऊ

राजनीतिक दलको चुनावी प्रचार हेर्दा लाग्छ, उनीहरूसँग अजेन्डाको खडेरी छ । त्यसैले त चुनाव प्रचारप्रसारका क्रममा राजनीतिक दलका शीर्ष नेताले आफ्नो पार्टीको अजेन्डा, नीति र कार्यक्रम बताउँदैनन् बरु प्रतिस्पर्धी दलहरूप्रति कटाक्षमात्रै गर्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्