आयातित गोलभेडाले स्थानीयलाई गाह्रो
तराईबाट भित्रिएका सस्तो गोलभेडा गर्दा उनको केही महँगो गोलभेडाले बजार नपाएको हो।
तराईबाट भित्रिएका सस्तो गोलभेडा गर्दा उनको केही महँगो गोलभेडाले बजार नपाएको हो।
एक दिनअघि चार जनालाई संक्रमण भएको नगरपालिकामा बुधबार जिल्ला अस्पतालमा कार्यरत एक महिला स्वास्थ्यकर्मी र खाद्य संस्थानमा कार्यरत एक पुरुष कर्मचारीसहित ६ जनालाई कोरोना संक्रमण भएको हो।
अर्गानिक नगर बनाउने अभियान अन्तर्गत नगरपालिकाले संघीय अर्थ मन्त्रालयको विशेष अनुदान र प्रदेश सरकारको गरी करिब दुई करोड ७० लाख खर्चमा निर्माण गरिएको दिक्तेल कम्पोस्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र शनिबार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन्।