७ वैशाख २०८१ शुक्रबार

आज खिर खाएर साउन १५ मनाइँदै

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो। दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्