८ वैशाख २०८१ शनिबार

शहीद मनोज हत्यकाण्ड भएको ३० वर्ष पूरा

२०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्