७ वैशाख २०८१ शुक्रबार

जब १० हजार १९ को मृत्यु मात्र तथ्यांक बन्छ

मानवशास्त्रका प्राध्यापक डा. विनोद पोखरेल महामारीमा हुने मृत्युलाई तथ्यांकमा हेरिने र मृतकका परिवारमा भएको पीडा, क्षति र समवेदनाको कम आकलन गरिने बताउँछन्। ‘एकजनाको मृत्यु दुखान्त घटना मानिन्छ, जब मृतक संख्या हजारौं पुग्छ त्यति बेला यो तथ्यांकमा परिणत हुन्छ,’ पोखरेल भन्छन्।

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट: डब्लुएचओ

यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन्। त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए।

डेल्टा भेरियन्टबारे आश्वस्त पार्ने तथ्यांक

खोप नलगाएकाहरूको अस्पताल भर्ना हुने सम्भावना खोप लगाएका भन्दा २५ गुणाले बढी देखिएको छ।

गोरखा र स्याङजामा डेल्टा भेरियन्ट पुष्टि

स्याङजा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ।

‘डेल्टा भेरियन्टको म्युटेन्ट कम खतरा हुने’

नेपालसहित अन्य १० देशहरुमा पुष्टि भएको कोरोना भाइरसको डेल्टा भेरियन्टनको उपपरिवर्तनरुप (म्युटेन्ट) के फोर्टीवन सेभेन एन म्युटेशन थप खतरनाक नभएको भाइरोलोजिष्ट तथा विज्ञहरुले जनाएका छन्।

डेल्टा भेरियन्ट हालसम्मकै खतरनाक

कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक प्रकृतिको छ। तर सौभाग्यले यो भाइरस रोक्न खोप प्रभावकारी देखिएको छ। कोरोना महामारीका कारण जारी विभिन्न खाले बन्देज समाप्त हुने भएकाले सोमबार अर्थात् जुन २१ लाई बेलायती नागरिक स्वतन्त्रताको दिन (फ्रिडम डे) का रूपमा मनाउने तयारीमा थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्