पोल्याण्डका फुटबल प्रशिक्षक फर्नान्डो बर्खास्त
युरो कप छनोटमा कमजोर नतिजा र प्रर्दशनका कारण पोल्याण्डले प्रशिक्षक सान्तोषलाई बर्खास्त गरेको हो।
युरो कप छनोटमा कमजोर नतिजा र प्रर्दशनका कारण पोल्याण्डले प्रशिक्षक सान्तोषलाई बर्खास्त गरेको हो।
विराटनगरमा ४ दिने फुटबल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ। बिहीबारदेखि सुरु भएको प्रशिक्षण आइतबार सकिनेछ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने अल्मुताइरी पदमै रहेको र उनी साफ च्याम्पियनसिपसम्म राष्ट्रिय टोलीसँगै रहने बताए।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ। एन्फाको टेक्निकल कमिटीले ग्यारीलाई बिहीबार रिक्त रहेको महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। यसअघि ग्यारीलाई एन्फाले एक वर्षअघि प्राविधिक निर्देशकका रूपमा अनुबन्धित गरेको थियो।