१५ मंसिर २०८१ शनिबार
image/svg+xml

चुँदी रम्घालाई साहित्यिक पर्यटन हब बनाउन पहल

आदिकवि भानुभक्त आचार्यको जन्मगाउँ चुँदी रम्घालाई साहित्यिक पर्यटनको केन्द्रबिन्दु बनाउन अभियान थालिएको छ । भानुकै जन्मगाउँमा दुईदिने अन्तर्राष्ट्रिय कवि सम्मेलन आयोजना गरेर उक्त अभियान सुरु गरिएको हो ।

कानुनको अभावमा कोही पनि अन्यायमा पर्नु हुँदैनः मन्त्री ढकाल

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानूनको अभावमा कोही अन्यायमा पर्ने अवस्था अन्त्य गर्ने बताएका छन्।  तेह्रथुम सरोकार समाजले शनिवार टोखा नगरपालिकास्थित टोखा मैदानमा आयोजना गरेको बनभोज कार्यक्रममा सहभागी हुँदै मन्त्री ढकालले कोही पनि अन्यायमा नपर्ने गरी सरकारले कानुन बनाइरहेको बताए। जनमुखी कानुन बनाएर गौरव गर्न लायक काम गर्ने उनको भनाई छ।

तनहुँ घुमघाम वर्ष २०७५

वेदव्यास र आदिकवि भानुभक्त आचार्यको जन्मथलो रहेकै कारण तनहुँले साहित्य, दर्शन र आध्यत्मिकतालाई समेत पर्यटनसंग एकीकृत रूपमा अघि सारेको छ ।

वाइड बडी प्रकरणमा वर्तमान सरकार दोषी छैन : मन्त्री ढकाल

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको बताएका छन्।

‘भानुभक्तको कविताये’ सार्वजनिक

आदिकवि भानुभक्त आचार्यले लेखेका नेपाली कविताहरूको हिन्दी अनुवाद संग्रह ‘भानुभक्तको कविताये’ सार्वजनिक भएको छ।

रोगको राजधानी

हाम्रा आदिकवि भानुभक्त आचार्यले कान्तिपुर अर्थात् काठमाडौँलाई स्वर्गको राजधानी अमरावतीसँग तुलना गरेका पंक्ति अहिले पढ्दा दन्त्यकथाजस्तो लाग्छ। यो कतै मिथ हो कि यथार्थ भन्ने लाग्छ। यो यथार्थ हो। हाम्रै आँखाले हेर्दाहेर्दै काठमाडौँ हेरिनसक्नुको भइसकेको छ।

संविधानसँग बाझिने प्रदेशका कानून खारेज हुने

कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएको कानून स्वतः खारेज हुने बताएका छन्।

भानुभक्त ढकाल कानुनमन्त्री नियुक्त, आजै सपथ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भानुभक्त ढकाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई कानुन मन्त्रीमा नियुक्त गरेका हुन्।

भानुभक्तको योगदान असाधारण र कालजयी : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताएका छन्।

आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज साहित्यप्रेमीहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन्।

मोरङ ६ मा लालबाबु पण्डित र ३ मा भानुभक्त ढकाल विजयी

मोरङका छमध्ये दुई निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

इपिएस र भानुभक्तको जित

इपिएस र भानुभक्तले प्रधानसेनापति अन्तरस्कुल १०औं ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन्। इपिएसले पुष्पसदनलाई ३० रनले हरायो। स्वप्निल मुखियाले अविजित ३५ रन जोडेपछि पहिला ब्याटिङ गरेको एपिएसले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय १२ रन जोड्यो।

भानुभक्तको सम्झनामा बेलायतमा नेपाली कविता प्रतियोगिता

लन्डन- भानुजयन्तीका अवसरमा बेलायतमा कविता प्रतियोगित सम्पन्न भएको छ। शनिवार रेडिंगमा आयोजित खुला नेपाली कविता प्रतियोगितामा पत्रकार फडिन्द्र भट्टराईले प्रथम पुरस्कार हासिल गरेका छन्।

समय चिनेका भानुभक्त

नेपालीका बस्ती भएका सबै ठाउँमा वर्षैपिच्छे असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाइन्छ। २०४६ सालपूर्व त भानुजयन्तीका उपलक्ष्यमा शिक्षणसंस्थामा पठनपाठन बन्द गरेर भानुका विषयमा चर्चापरिचर्चा गरिन्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्