४ वैशाख २०८१ मंगलबार

पृथ्वीनारायणको एकीकरण अभियान

उनले राष्ट्रको अस्तित्व, सार्वभौमिकता, अखण्डता बचाउन धेरै भूमिका खेले। संघर्षमा नै उनको जिन्दगी व्यतीत भयो। देशको यस्तो वीर पुरुषलाई जन्माउने आमा र साथ दिने जीवन संगिनीबारे इतिहासकारहरूले कतै पनि वर्णन गरेका पाइँदैन।

आज पृथ्वीजयन्ती मनाइँदै

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए।

पृथ्वीनारायणको पदमार्ग

पृथ्वीनारायण हिँडेका बाटो नै ‘सेनाको बाटो’ हो भन्ने कुरामा नेपाली सेना आगामी वर्षहरूमा पनि प्रबल, अविचल र निर्भय बनेर उभिएमा राष्ट्रका शत्रु–भञ्जन गर्न जनताले पनि मद्दत गर्नेछन्।

पृथ्वीनारायणको मौद्रिक कूटनीति

उनले प्रसारण गरेका सिक्कामा सूर्य, चन्द्र, त्रिशूल, बिन्दु, खड्ग, चक्र, यन्त्र, आदि हिन्दूधर्मका प्रतिकात्मक चिह्न अंकित गरिएको पाइन्छ। श्री, श्रीश्री, श्री दुर्गा भवानी, दुर्गा आदि शब्दले विशेषतः शाक्त धर्म र दर्शनलाई मान्यता दिएको देखिन्छ। यस आधारबाट उनी शाक्त दर्शनको उपासक भएको देखिन्छ। बौद्ध धर्मलाई विशेष सम्मान गर्दै उनले लोकनाथ शब्द प्रयोग गरेका छन्। यसले उनको धार्मिक सहिष्णुतालाई कायम गरेको मान्न सकिन्छ।

पृथ्वीनारायणको  शालिक प्रतिभूर्ति सगरमाथा पु-याइने

नेपाली सेनाले पृथ्वीनारायण शाहको पूर्ण कदको शालिकको प्रतिमूर्ति सगरमाथा पु-याउने भएको छ। प्रधान सेनापति राजेन्द्र क्षत्रीले नेपालको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेका पर्वतारोही पेम्वा दोर्जे शेर्पालाई पृथ्वीनारायण शाहको पूर्णकदको सालिकको प्रतिमूर्ति र सेनाको झण्डा हस्तान्तरण गरेका छन्।

पृथ्वीनारायणको गल्ती के ?

साना तथा कमजोर राष्ट्रमा राष्ट्रवादी शक्ति मास्ने, राष्ट्रिय एकताका आधार भत्काउने र पृथ्वीनारायण शाहजस्ता राष्ट्रवादी नायकहरूलाई बद्नाम गराउन सयाँै वर्षदेखि पश्चिमाले षड्यन्त्र गरिरहे । त्यही षड्यन्त्रको पुष्टि गर्न पृथ्वीनारायण शाहलाई पश्चिमा लेखकहरूले दानवका रूपमा प्रस्तुत गरे ।

पृथ्वीनारायणको समयदेखि मधेसी शोषित : अध्यक्ष ठाकुर

तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पृथ्वीनाराण शाहको पालादेखि नै मधेसी समुदाय शोषित हुँदै आएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्