coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

ओली नीतिले कूटनीतिमा अविश्वास

सुरुमा ओली नेतृत्वको सरकारले कूटनीतिक क्षेत्रमा सुधारको संकेत गरेको थियो तर समय बित्दै जाँदा आन्तरिक राजनीतिक खिचातानीको असर अन्तर्राष्ट्रिय सम्बन्धमा पनि पर्न थाल्यो। कूटनीतिक मामिलाका जानकार ओलीको दोधारे चरित्र र उनले आन्तरिक राजनीतिको जोडघटाउमा पनि कूटनीतिलाई जोड्न खोजेका कारण छिमेकी मुलुक तथा अन्य मित्र राष्ट्रसँगको सम्बन्धमा उतारचढाब र अविश्वासको अवस्था आएको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्