८ वैशाख २०८१ शनिबार

एनसेलको सहकार्यमा ‘स्टार्टअप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीको छाता संगठन जिएसएमएले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्टअपका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ आयोजना गरको छ।

विश्वभर आत्महत्याको दरमा कमी

सन् १९९० यता विश्वभर नै एक तिहाइभन्दा बढीले आत्महत्याका घटनामा कमी आएको एक अध्ययनले देखाएको छ।

क्रोएसियाली राष्ट्रपतिको विश्वभरबाट प्रशंसा

विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ।

क्रोएसियाली राष्ट्रपतिको विश्वभरबाट प्रशंसा

विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ।

आप्रवासी बालबालिकालाई छुट्याउने ट्रम्प नीतिको विश्वभर आलोचना

अमेरिकी सीमामा आप्रवासी परिवारलाई छुट्याउने अमेरिकी नीतिविरुद्ध विश्वभरबाट आलोचना बढिरहेको छ।

आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइदै

आज फेव्रुअरी १४ अर्थात प्रणय दिवस विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी मनाइँदैछ।

साइबर क्राइमले विश्वभरिका बैंक त्रस्त

साइबर क्राइमले विश्वभरिकै बैंकहरुमा ठूलो त्रास सिर्जना गरेको विज्ञहरुले बताएका छन् । नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) ले बिहीबार आयोजना गरेको राष्ट्रिय स्तरको साइबर एन्ड स्विफ्ट सेक्युरिटी कन्फरेन्समा विज्ञहरुले यस्तो प्रतिक्रिया दिएका हुन्।

बाढीपीडितको सहयोगमा जुट्न विश्वभरिका नेपालीलाई पन्तको अाह्वान

गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी उपाध्यक्ष एवं परोपकार तथा मानवीय सहायता समितिका संयोजक कुमार पन्तले नेपालका आएको भिषण बाढी र पहिरोबाट पीडित बनेकाहरुलाई सहयोग गर्न विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीलाई आह्वान गरेका छन्। आइतबार एक एक अपिल जारी गर्दै उनले मानवीय संकटको यो घडिमा सहयोगी भूमिका निर्वाह गर्नु मानवीय कर्तव्य भएको उल्लेख गरेका छन्।

सन् २०१६ मा विश्वभरी ५७ पत्रकार मारिए

सन् २०१६ को सुरुदेखि हालसम्म कम्तीमा ५७ जना पत्रकारले आफ्नो कामको सिलसिलामा ज्यान गुमाएका “रिपोर्टर्स् बिदाउट बोर्डस”ले सोमबार जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्