१५ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्रीकै कार्यक्रममा करोडौं भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालत मुद्दा दर्ता गरेको छ। बिहिबार आरोपितलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि प्रयोगशाला मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दर्ता गरिएको हो।

गच्छदारले सोधे– प्रधानमन्त्रीलाई के अधिकार चाहिएको हो सभामुख महोदय ? (भिडियाे)

गुठी विधेयकका सम्बन्धमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिदैं राजीनामा दिन तयार हुनुपर्ने बताएका छन्। उनले संविधान विपरित ल्याईएको गुठी विधेयकका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिक जिम्मेवारी लिदैं राजीनामाका लागि तयार हुनुपर्ने बताएका हुन्।

ठेकेदारलाई कारवाही गर्ने ओलीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई गम्भीर नोक्सान पु-याउने ठेकेदार कम्पनीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्।

नमुना मालपोत कार्यालय सञ्चालनमा

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित मालपोत कार्यालयलाई नमुना मालपोत कार्यालय घोषणा गरेका छन्।

गुठी विधेयकबारे भ्रमपूर्ण प्रचार गरियो : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र पहिला बोल्न पाउनु पर्छ भन्ने कुरा लोकतन्त्रमा कहीँ पनि नहुने प्रधानमन्त्री केपी ओलीले बताएका छन्।

बालकृष्ण खाँणको आरोप : सदनमा प्रतिपक्षी दलको अभिव्यक्ति स्वतन्त्रता कायम भएन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सदनभित्र प्रतिपक्षी दलको अभिव्यक्ति स्वतन्त्रता कायम हुन नसकेको आरोप लगाएका छन्।

कांग्रेसको अवरोधबारे निधार खुम्च्याएर सोचौं : नेम्वाङ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले संसदको कार्यसूचि विपरित गएर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएको बताएका छन्।

संसद अवरोध पछि देउवाको प्रतिक्रिया : प्रधानमन्त्रीलाई सुनाउनु थियो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले संसदमा सधै विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताउका छन्।

प्रधानमन्त्रीले पाँच बजे पत्रकार सम्मेलन गर्दै

संसदमा बोल्न रोस्टममा पुगेको समयमा कांग्रेस सांसदले अवरोध गरेपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दैछन्।

किन जाँदैनन् प्रधानमन्त्री ओली पूर्वमाओवादीले गरेको कार्यक्रममा ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली होटल उद्घाटनको कार्यक्रममा पनि विभिन्न जिल्ला–जिल्ला पुग्छन्। होटल मात्रै होईन महोत्सव, विद्यालय, मन्दिर, उद्घाटन र पुस्तक विमोचनसमेत ओलीले भ्याएका हुन्छन्।

गुठी विधेयकबारे मन्त्रीपरिषद बैठकबाट आवश्यक निर्णय लिने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित गुठी विधेयकबारे मन्त्रीपरिषद बैठकबाट आवश्यक निर्णय लिने बताएका छन्।

’प्रधामन्त्री रोजगार कार्यक्रमलाई प्रतिपक्ष मात्र होइन सत्ता पक्षनै कुरीकुरी भन्दैछन्’

सरकारले चालु आर्थिक वर्षदेखि बजेटमा समावेश गरेर संचालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा विनियोजित बजेट कटौती गर्न माग गरिएको छ।

गुठीका नाममा जनतामाथि शोषण भइरहेको छ: प्रधानमन्त्री ओली

साताव्यापी युरोप भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म संस्कृतिमा असर परेको छ भने सरकारले गुठी विधेयक सच्याउने बताएका छन्।

लिवियाली प्रधानमन्त्रीद्वारा सङ्कट निकासका लागि निर्वाचनको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको समर्थनप्राप्त लिवियाली प्रधानमन्त्री फायज सेराजले आइतबार निर्वाचनको प्रस्ताव गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्