प्रधानमन्त्रीकाे सम्बाेधन अन्तिम समयमा स्थगित
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा सम्बाेधन नगर्ने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा सम्बाेधन नगर्ने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुःखबाट मुक्त गराउने तीन वटा उपाय प्रस्तुत गरेका छन्।
सिंहदरबारभित्र संघीय संसदको भवनको शिलान्यास गरिएको छ। इन्टरनेशनल स्टेट अफ द आर्टको मोडलमा बनाउन लागिएको संघीय संसद भवनको बुधबार सिंहदरबारभित्र पुतली बगैचामा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए बघिनीको शैलीमा रक्षात्मक ढंगले सरकार प्रस्तुत हुने चेतावनी दिएका छन्। बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरु जसरी पनि वातावरण विगार्ने काममा लागिरहेको उल्लेख गर्दे सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिने बताए।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव आज अमेरिका जाँदैछन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ। कांग्रेस डडेल्धुराले आइतबार प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै जागरण अभियानका केन्द्रीय प्रतिनिधिको नेतृत्वमा जिल्ला सदरमुकाम बागबजारको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष ‘प्रचण्ड’को समेत पुत्ला दहन गरेको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नै नेपाल भ्रमणमा आउने बताएका छन्। नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाईप लाईन परियोजनाको मंगलबार संयुक्तरुपमा अनलाइन उद्घाटनमा बोल्दै मोदीले भने, ' यहाँले मलाई एकपटक नेपाल आउने निमन्त्रणा दिनुभएको छ, यहाँ समक्षा आउने मेरो पनि इच्छा छ । म चाँडो आउने प्रयास गर्नेछु।'
तीनदिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
डाक्टरी रिपोर्टलाई सरल भाषामा सबैका सामु राख्न नसक्दा स्वास्थ्यजस्तो संवदेनशील सवालमा असंवेदनशील समाचार आएका हुन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागु गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउपर्ने र पार्टी चलाउने एकल जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिनुपर्ने बताए।
प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार गराएपछि स्वास्थ्य अवस्थामा सुधार आएकाले ण प्रधानमन्त्री नियमित काममा फर्कन सक्नुहुन्छ। डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीकी निजी चिकित्सक
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना नियमित कामलाई निरन्तरता दिन सक्ने उनका निजी चिकित्सकले बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर आज (शुक्रबार) स्वदेश फर्किने भएका छन्। भदौ ५ गते स्वास्थ्य उपचारका लागि दोस्रोपटक सिंगापुर पुगेका प्रधानमन्त्री ओली थाइ एयरलाइन्सको विमानबाट १२ः३० बजे स्वदेश फर्कन लागेका हुन्।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अघि सारेको ब्रेक्जिटसम्बन्धी प्रस्तावलाई बेलायती संसदले अस्वीकृत गरेको छ। बेलायती संसद हाउस अफ कमन्समा दुई दिनभित्र भएका तीनवटा मतदान प्रधानमन्त्री जोन्सनको विपक्षमा गएका छन्।
टोरी भनेर चिनिने सत्तारुढ कन्जरभेटिभ पार्टीका २१ जना विद्रोही सांसदले प्रमुख विपक्षी लेबर पार्टीसँग मिलेर मंगलबार देशको संसद्मा मतदान गरेपछि सरकार पराजित भएको थियो।