भाडादर घटाउन विद्यार्थी संगठनको माग
अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले सवारी भाडा घटाउन माग गरेको छ। यूनियनले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो।