coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

देउवा र ओलीबीच बालकोटमा वार्ता जारी

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा कांग्रेसका अरू नेताहरूसहित बालकोट पुगेका हुन्। पछिल्लो समय देउवाले एमालेसँग निरन्तर भेटवार्ता गरिरहेका छन्।

आफ्नै निवास बालकोट पुगे ओली, समर्थकहरुको नारा 'आइ लभ यू' केपी बा (फोटोफिचर)

निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेर निजी निवास भक्तपुरको बालकोट पुगेका छन्।

पार्टी एकताबारे प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बालकोटमा छलफल

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

बालकोटमा पार्टी एकता संयोजन समितिको बैठक

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बालकोटमा बसेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा अध्यक्ष ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहित कार्यदलका सदस्य रहेका छन्।

ओली र दाहालबीच बालकोटमा ३ घण्टा वार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार ओली निवास बालकोटमा ३ घण्टा वार्ता भएको छ।

बालकोटमा ओली-दाहाल 'वान अन वान' वार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालकोटमा 'वान अन वान' वार्ता भएको छ।

बालकोटमा कांग्रेस-एमालेका कार्यकर्ताबीच झडप, तीन घाइते

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा आज भक्तपुर क्षेत्र नं. २ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र आसपासको क्षेत्रमा झडप भएको छ ।

एमाले अध्यक्ष ओलीले बालकोटमा मतदान गरे

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनका लागि मतदान गरेका छन्। उनले भक्तपुरको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट उनले भोट खसालेका हुन्।

बालकोटमा दाहाल—ओली भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाल ओलीसँग भेट गर्न करिब १२ बजे आफैँ ओली निवास पुगेका थिए। निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली निवास पुगेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्